बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भइ हाल अस्थायी रुपमा कोहलपुर १४ मा बस्दै आएका वर्ष २२ का अनिल विकले वर्ष २१ की श्रीमती सुशीला सुनारको हत्या गरेका हुन् ।
श्रीमान् अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
सत्यपाटी संवाददाता । बाँके