सन् २०२४ को पहिलो चन्द्र ग्रहण आज लाग्दैछ । ज्योतिषविद्हरूका अनुसार आजको चन्द्र ग्रहणलाई खन्डग्रास भनिएको छ । होली पर्वको अवसरमा लाग्न लागेको आजको चन्द्र ग्रहण १०० वर्षपछि संयोग बनेको हो ।
चन्द्र ग्रहण बिहान १०ः३९ बजे लाग्ने र दिउँसो ३ः १६ बजेसम्म रहने छ । तर, नेपालमा भने आजको चन्द्र ग्रहण नदेखिने बिपी कोइराला मेमोरियल प्लानेटरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले बताए ।
उनका अनुसार ग्रहणले नेपालमा रहने कुनै पनि राशिका मानिसलाई प्रभाव पार्दैन । आजको चन्द्र ग्रहण भारत, उत्तर–पूर्वी एशिया, यूरोप, अस्ट्रेलिया, अमेरिका, जापान, रुस, आयरल्यान्ड, बेलायत, स्पेन, पोर्चुगल, इटली, एटलान्टिक, आर्कटिक र प्रशान्त क्षेत्रमा मात्रै देख्न सकिन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं