घुस लिने सामाजिक विकास इकाई कार्यालय राजविराज सप्तरीका सवइन्जिनियर अजय रजकविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार रजकविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भवन निर्माण सम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस लिइरहेका अवस्थामा अख्तियारको टोली पुग्दा छाडेर भागेका थिए।
उनले घुस रिसव वापत १५ र ५५ हजार लिएका थिए।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ