२०८२ माघ ३ , शनिबार 17, January 2026, Saturday

भन्सारको ब्यारियरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । बाँके । २०८० चैत ८ गते बिहीबार

बाँकेमा मोटरसाइकल ब्यारियरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

नेपाल भारत सीमानाका जमुनाहादेखि नेपालगन्जतर्फ जाँदै गरेको भे. ३ प. ९६०३ नम्बरको मोटरसाइकल गएराति नेपालगञ्ज भन्सारको व्यारियरमा ठोक्किँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का २४ बर्षीय सुरज बर्माको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८० चैत ८ गते बिहीबार