२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

एकैपल्ट १४१ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ८ गते बिहीबार

नेपाल प्रहरी प्रधान कार्यालयले संगठनका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको २०८० चैत्र ७ गतेको निर्णयअनुसार डीएसपीहरूको सरुवा गरिएको हो ।

सरुवा भएको दरबन्दीबाट नै चैत महिनाको तलबभत्ता बुझ्ने गरी सरुवा गरेको जनाएको छ ।

को कहाँ पुगे ? 

प्रतिक्रिया

 

 

प्रकाशित मिति : २०८० चैत ८ गते बिहीबार