२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

चौथो र पाँचौं तहमा दरखास्त आह्वान (सूचनासहित)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ५ गते सोमबार

प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो ।

आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ । अनलाइनमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

13-1710724631.jpg

14-1710724602.jpg

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार