२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

स्वास्थ्य बीमा बोर्डले माग्यो १४३ जना दर्ता अधिकृत

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत २ गते शुक्रबार

स्वास्थ्य बीमा बोर्डले १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको छ ।

विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले आजको मितिदेखि १५ दिनभित्र आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८० चैत २ गते शुक्रबार