सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८५ पैसा र बिक्री दर १६८ रुपैयाँ ६१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.34 132.94
EUR  (European Euro) 1 143.62 144.27
GBP  (UK Pound Sterling) 1 167.85 168.61
CHF  (Swiss Franc) 1 149.38 150.05
AUD  (Australian Dollar) 1 85.94 86.33
CAD  (Canadian Dollar) 1 97.42 97.86
SGD  (Singapore Dollar) 1 98.49 98.93
JPY  (Japanese Yen) 10 8.80 8.84
CNY  (Chinese Yuan) 1 18.38 18.47
SAR  (Saudi Arabian Riyal) 1 35.29 35.45
QAR  (Qatari Riyal) 1 36.29 36.46
THB  (Thai Baht) 1 3.70 3.71
AED  (UAE Dirham) 1 36.03 36.20
MYR  (Malaysian Ringgit) 1 27.95 28.08
KRW  (South Korean Won) 100 9.92 9.96
SEK  (Swedish Kroner) 1 12.74 12.79
DKK  (Danish Kroner) 1 19.27 19.35
HKD  (Hong Kong Dollar) 1 16.92 16.99
KWD  (Kuwaity Dinar) 1 430.12 432.07
BHD  (Bahrain Dinar) 1 351.04 352.64

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ०७:३३

लोकप्रिय