आज २०८० साल फागुन २२ गते मंगलबार सन् २०२४ मार्च ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५० पैसा र बिक्री दर १६८ रुपैयाँ ४६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
![](https://i0.wp.com/www.khabarhub.com/wp-content/uploads/2024/03/11-22.jpg?resize=720%2C419&ssl=1)
सत्यपाटी संवाददाता । काठमाडौँ