गृह मन्त्रालयले १८ जना उपसचिवहरूको सरूवा गरेको छ। आइतबार मन्त्रालयले केही उपसचिवको सरूवा र केहीको पदस्थापन गरेको हो।
गृहमा रहेका उपसचिवहरुलाई जिल्ला लगायतका स्थानमा र जिल्लामा रहेकालाई गृहमा ल्याइएको छ।
केहीको भने एउटा जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिएको छ।
हेर्नुहोस् सूची

प्रकाशित मिति : २०८० फागुन २१ गते सोमबार
सत्यपाटी