सूचनाको शक्ति - The Power Of Information

        

आज विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९७ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४४ पैसा र बिक्री दर १४४ रुपैयाँ ०९ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५२ पैसा र बिक्री दर १६८ रुपैयाँ २८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.37 132.97
EUR  (European Euro) 1 143.44 144.09
GBP  (UK Pound Sterling) 1 167.52 168.28
CHF  (Swiss Franc) 1 150.44 151.12
AUD  (Australian Dollar) 1 86.00 86.39
CAD  (Canadian Dollar) 1 97.42 97.86
SGD  (Singapore Dollar) 1 98.40 98.84
JPY  (Japanese Yen) 10 8.83 8.87
CNY  (Chinese Yuan) 1 18.40 18.48
SAR  (Saudi Arabian Riyal) 1 35.30 35.46
QAR  (Qatari Riyal) 1 36.30 36.47
THB  (Thai Baht) 1 3.69 3.70
AED  (UAE Dirham) 1 36.04 36.20
MYR  (Malaysian Ringgit) 1 27.89 28.02
KRW  (South Korean Won) 100 9.91 9.96
SEK  (Swedish Kroner) 1 12.79 12.85
DKK  (Danish Kroner) 1 19.24 19.33
HKD  (Hong Kong Dollar) 1 16.91 16.99
KWD  (Kuwaity Dinar) 1 430.21 432.16
BHD  (Bahrain Dinar) 1 351.12 352.71

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ०७:३८