सूचनाको शक्ति - The Power Of Information

        

९ निर्माण कम्पनी परे कालोसूचीमा (नामावलीसहित)

सरकारले विभिन्न ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत सार्वजनिक खरिद अनुगमन कार्यालयको हिजोको निर्णय अनुसार विभिन्न ९ वटा निर्माण  कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ।

कालोसूचीमा राखिएका ती निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर  कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउन पनि खरिद अनुगमन कार्यालयले स्पष्ट पारेको छ।

हेर्नुहोस् कुन कम्पनी परे कालोसूचीमा 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार ०८:४५

लोकप्रिय