स्वास्थ्यकर्मीको निधनमा गोरखा नगरपालिकामा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गोरखा नगरपालिका – १४ पियोरबेशीको स्वास्थ्य चौकीमा कार्यरत अहेब किशोर बाबु सेढाईको निधन भएको भन्दै नगरपालिकाले सोमबार आज मातहातका सबै कार्यालयहरूमा सार्वजनिक बिदा गरेको हो ।
गोरखा नगरपालिकाको आइतबारको निर्णय अनुसार सोमबार नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, सम्पूर्ण शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा सार्बजनिक बिदा गरिएको प्रकाशित सार्बजनिक सुचनामा जनाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ