२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनको भाउ तोलमा पाँच सय रुपैयाँले बढ्याे

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन १३ गते आइतबार

हप्ताको पहिलो दिन आज सुनकोे भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोवार भएको सुनको भाउ आजका लागि एक लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० फागुन १३ गते आइतबार