सूचनाको शक्ति - The Power Of Information

        

आज सुनको भाउ स्थिर

आज सुनको भाउ स्थिर रहेको छ । चाँदीकाे भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ। आज सुनको भाउ १ लाख १८ हजार रुपैयाँ रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलाको १३  सय ९५  रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १६:१८

लोकप्रिय