२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

राष्ट्रिय फुटबल टोलीका कप्तान किरणलाई पुत्र लाभ

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ११ गते शुक्रबार

राष्ट्रिय फुटबल टोलीका कप्तान तथा प्रभावशाली गोलरक्षक किरण चेम्जोङलाई पुत्र लाभ भएको छ ।

मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो पुत्रलाई जन्म दिएको किरणले किरणले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

उनीहरूको यो पहिलो सन्तान हो ।

प्रकाशित मिति : २०८० फागुन ११ गते शुक्रबार