सूचनाको शक्ति - The Power Of Information

        

कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी, कसरी दिने आवेदन ?

कृषि विकास बैंकले ११२ जना कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले बिहीबारदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदनकले आवेदन शुल्क पनि डिजिटल वालेटमार्फत नै भुक्तानी गर्न सक्ने सूचनामा उल्लेख छ ।

सूचनाअनुसार ११ पदमा खुला तथा समावेशी प्रावधानअनुसार ११२ जना कर्मचारी नियुक्त गरिनेछ । फाराम भर्ने अन्तिम मिति चैत १ गतेसम्म रहेको छ ।

null

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ०८:४९

लोकप्रिय