२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

आज सुनचाँदीकै भाउ घट्याे

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन १० गते बिहीबार

 आज सुनचाँदीकै भाउ घटेको छ । सुनको भाउ चार सय रुपैयाँले घटेको हो ।

सुनको भाउ आज १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । चाँदीको भाउ तोलाको १४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० फागुन १० गते बिहीबार