सूचनाको शक्ति - The Power Of Information

        

सितापाइलामा ३ जनाको हत्या भएको आशंका

काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएका हुन् ।

प्रारम्भिक अनुसन्धानबाट हत्या आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए । उनले भने–‘घटनाबारे हामि अनुसन्धान गर्दै छौं ।’

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १२:०९