२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

दोलखा केन्द्र भएर मंगलबार बिहानै भूकम्प

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ८ गते मंगलबार

दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो ।

मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ । यसको थप विवरण भने आइसकेको छैन ।

प्रकाशित मिति : २०८० फागुन ८ गते मंगलबार