२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

इन्दिरा जोशीको ‘क्यारी भेटुम’ (भिडियो)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २ गते बुधबार

प्रणय दिवसको समय चलिरहँदा गायिका इन्दिरा जोशीको ‘क्यारी भेटुम’ सार्वजनिक गरिएको छ ।

गीतमा इन्दिरालाई गायक राजनराज सिवाकोटीले स्वरमा साथ दिएका छन्।राजनराजको सङ्गीत रहेको गीतमा राजेन्द्र थापाको सङ्गीत संयोजन रहेको छ।विकास प्रसाईँको निर्देशन र सम्पादन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ।

भिडियोको दृश्य कैद  राम केसीले गरेका हुन् । भिडियोमा इन्दिरा जोशी र प्रभात पल ठकुरी फिचर रहेका छन्।

प्रकाशित मिति : २०८० फागुन २ गते बुधबार