सुर्खेतको वीरेन्द्रनगरमा रहेको होटेल नमस्ते नेपालमाआगलागी भएको छ ।
आज बिहान खाना पकाउने समयमा ग्याँस लिक भएर लागलागी भएको हो ।
आगलागीका कारण करिब ३० लाख बराबरको क्षति हुन पुगेको होटेलका म्यानेजर हेमराज रावतले बताएका छन् ।
आगलागीबाट भान्सामा भएका सामानहरु जलेर नष्ट भएको उनको भनाइ छ ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन। घटनालगत्तै वीरेन्द्रनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक याेगेन्द्र सिह थापाले जानकारी दिए।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत