२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

सशस्त्र प्रहरीका सय जना एसपीको सरुवा, बाँकेमा बिमल डाँगी

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २६ गते शुक्रबार

एकै पटक सशस्त्र प्रहरी बलका १ सय जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले सय जना एसपीहरुको सरुवा गर्दै ४० जना एसपीलाई गणको कमाण्ड दिएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेमा एसपी बिमल डाँगी र नम्बर ३१ गण बर्दियामा चित्राङ्गत दाहालको सरुवा गरेको छ ।

यस्तो छ सरुवा सुची-

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रबार