सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश लोक सेवा लुम्बिनीले विभिन्न पदमा ५८ जनाका लागि विज्ञापन खुलायो

प्रदेश लोक सेवा आयोग लुम्बिनीले स्वास्थ्य सेवा तर्फ विभिन्न पदमा ५८ जनाका लागि विज्ञापन खुलाएको छ। आयोगले स्थानीय सरकारी सेवा अन्तर्गत रहने गरी पाँचौ तहमा विज्ञापन खुलाएको हो।

लोक सेवाको सूचना अनुसार जनरल नर्सिङ, पब्लिक हेल्थ नर्स, कविराज, ल्याब टेक्निसिनयन, हेल्थ असिस्टेन्ट र एनेस्थेसिया सहायक पदमा विज्ञापन खुला गरिएको हो। आयोगले सबैभन्दा बढी हेल्थ असिस्टेन्टमा विज्ञापन खुलाएको छ।

हेरौं सूचना
pradesh lok sewa lumbini vaccancy.JPG

pradesh lok sewa lumbini vaccancy1.JPG

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार ०८:५८

लोकप्रिय