सूचनाको शक्ति - The Power Of Information

        

गनापुरमा ट्याक्टर र म्याजिक भ्यान ठोकिँदा १ जना घाईते

नेपालगञ्ज कोहलपुर सडकखण्डको गनापुरमा ट्याक्टर र म्याजिक भ्यान ठोकिँदा १ जना घाईते भएका छन् । घाइते हुनेमा बासगढी नगरपालिका ६ बस्ने २५ वर्षिय आकृती खत्री रहेकाे प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट कोहलपुर जाँदै गरेका भे १ ज ४६२ नम्बरको म्याजिक भ्यान र भे २ त १६४९ नम्बरको ट्याक्टर ठोकिँदा १ जना सामान्य घाईते भएको ट्राफिक प्रहरी पोस्ट गनापुरका प्रहरी हवल्दार राजेशजङ्ग शाहले जानकारी दिए।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १७:०१

लोकप्रिय