२०८३ कात्तिक १६ , आइतबार 2, November 2026, Monday

दिपेन्द्रको ‘मेयर’ मा बर्षा राउत अनुबन्धित

फिल्म ‘मेयर’ मा अभिनेत्रीको रुपमा बर्षा राउत अनुबन्धित भएकी छिन्।

दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने फिल्ममा बर्षा मुख्य भुमिकामा अनुबन्धित भएकी हुन । अभिनेताको रुपमा खगेन्द्र लामिछाने अनुबन्धित भैसकेका छन्।

बागमती नगरपालीकाका मेयर भारत थापाको जीवनीमा आधारित रहेर निर्माण हुने फिल्ममा यस् अघी अभिनेता खगेन्द्र लामीछाने अनुबन्धित भएका थिय । सागर मैनाली र अरविसा थापाले निर्माण गर्न लागेका फिल्मको फागुन १५ गतेबाट सुटिङ्ग हुनेछ।

फिल्ममा अर्पण थापाको पनि अभिनय रहनेछ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहीबार