२०८२ माघ ३ , शनिबार 17, January 2026, Saturday

सुनको भाउ बढ्यो, तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २४ गते बुधबार

सुनको भाउ आज छ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधबार