सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.60 133.20
EUR  (European Euro) 1 142.62 143.27
GBP  (UK Pound Sterling) 1 166.92 167.68
CHF  (Swiss Franc) 1 152.60 153.29
AUD  (Australian Dollar) 1 86.26 86.65
CAD  (Canadian Dollar) 1 98.34 98.78
SGD  (Singapore Dollar) 1 98.55 98.99
JPY  (Japanese Yen) 10 8.94 8.98
CNY  (Chinese Yuan) 1 18.42 18.51
SAR  (Saudi Arabian Riyal) 1 35.36 35.52
QAR  (Qatari Riyal) 1 36.37 36.54
THB  (Thai Baht) 1 3.71 3.73
AED  (UAE Dirham) 1 36.10 36.27
MYR  (Malaysian Ringgit) 1 27.91 28.04
KRW  (South Korean Won) 100 9.95 10.00
SEK  (Swedish Kroner) 1 12.54 12.60
DKK  (Danish Kroner) 1 19.13 19.22
HKD  (Hong Kong Dollar) 1 16.95 17.03
KWD  (Kuwaity Dinar) 1 430.80 432.75
BHD  (Bahrain Dinar) 1 351.72 353.32

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ०७:५१

लोकप्रिय