२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

कर्णाली प्रदेशमा जागिर खुल्यो (सूचनासहित)

सत्यपाटीसत्यपाटी । कर्णाली । २०८० माघ २३ गते मंगलबार

प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि आवेदन मागेको छ । स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौं तहका लागि दरखास्त माग गरिएको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने सार्वजनिक सूचनामा उल्लेख छ । सूचना अनुसार दरखास्त फागुन २१ गतेसम्म दिन सकिनेछ ।

हेर्नुस् सूचना :

प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार