२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ १९ गते शुक्रबार

आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको हो ।

हिजो तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको १४ सय १० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रबार