संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजा र वरपरका क्षेत्रहरूमा तनाव कम गर्ने उपायहरूको खोजी गर्न आह्वान गर्नुभएको छ ।
संयुक्त राष्ट्र संघका शीर्ष अधिकारीले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको तत्काल तनाव कम गर्ने उपायहरुको बारेमा खोजी गर्न आह्वान गरेको प्रमुख गुटेरेसले बताउनु भयो । आफूले सो क्षेत्रलाई थप हिंसाबाट जोगाउन तत्काल कदमहरू चाल्न आह्वान गरिरहेको बताउनु भयो ।
गुटेरेसले राष्ट्रसंघले गाजामा बढ्दो आवश्यकताहरू सम्बोधन गर्न खोजिरहेको बताउनु भयो । साथै कब्जा गरिएको वेस्ट बैंकको बिग्रँदै गएको स्थितिमा केन्द्रित रहने पनि बताउनु भयो । उहाँले गाजामा भइरहेका सबैखाले हिंसा रोकिनुपर्ने बताउनु भयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ