सौरभ चौधरीको निर्देशनमा बनेको फिल्म ‘अगस्त्य : च्याप्टर १’ टिजर सार्वजनिक गरिएको छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ ।
फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । आगामी फागुन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा सौगात मल्ल , नाजिर हुसेन , मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ