सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २९ पैसा र बिक्री दर १४४ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.69 133.29
EUR  (European Euro) 1 144.29 144.94
GBP  (UK Pound Sterling) 1 169.09 169.85
CHF  (Swiss Franc) 1 153.86 154.56
AUD  (Australian Dollar) 1 87.58 87.98
CAD  (Canadian Dollar) 1 98.70 99.15
SGD  (Singapore Dollar) 1 99.07 99.51
JPY  (Japanese Yen) 10 8.99 9.03
CNY  (Chinese Yuan) 1 18.50 18.59
SAR  (Saudi Arabian Riyal) 1 35.38 35.54
QAR  (Qatari Riyal) 1 36.40 36.57
THB  (Thai Baht) 1 3.73 3.75
AED  (UAE Dirham) 1 36.13 36.29
MYR  (Malaysian Ringgit) 1 28.07 28.19
KRW  (South Korean Won) 100 9.94 9.99
SEK  (Swedish Kroner) 1 12.75 12.81
DKK  (Danish Kroner) 1 19.35 19.44
HKD  (Hong Kong Dollar) 1 16.98 17.06
KWD  (Kuwaity Dinar) 1 431.39 433.34
BHD  (Bahrain Dinar) 1 351.99 353.58

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार ०७:३९

लोकप्रिय