सूचनाको शक्ति - The Power Of Information

        

एपीएफलाई हराउँदै पुलिस आहारारा गोल्डकपको क्वार्टरफाइनलमा

विभागीय डर्बीमा एपीएफलाई हराउँदै नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा एपीएफलाई २–० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो ।

पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे । पुलिसले मंगलबार हुने क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १६:४१