कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको छ ।
आज सुनको भाउ तोलाको एक लाख १८ हजार चार सय रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रवार सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ