नेपाल प्रहरीका प्रहरी हवलदारबाट वरिष्ठ हवलदारमा बढुवा तथा पदस्थापन गरेको छ । नेपाल प्रहरीमा रिक्त रहेको वरिष्ठ हवलदारका लागि ८२६ जना हवलदारहरुलाई बढुवा तथा पदस्थापन गरेको हो ।
नेपाल प्रहरीका ८२६ जना हवल्दारहरू प्रहरी वरिष्ठ हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षको गत बुधबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा भएका वरिष्ठ हवल्दारहरूलाई प्रचलित नियम बमोजिम तलबभत्ता तथा रासन समेत हाल पदस्थापन भएको दरवन्दीबाट उपलब्ध गराउन प्रधान कार्यालयले राष्ट्रिय कितावखाना (प्रहरी), लैनचौर, काठमाडौँलाई लेखेको पत्रमा उल्लेख छ ।
हेर्नुस् सूची :
प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रबार
सत्यपाटी