धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार साँझ खनियावास गाउँपालिका-५ च्युल्वामामा दाउरा बोकेको बा ५ ख ५९६३ नम्बरको आइचर ट्रक अनियन्त्रित भएर सडकबाट खस्द एक जनाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख एसप गौतम मिश्रले जानकारी दिए।
सडकबाट करिब १५ मिटर तल खसेको ट्रकमा सवार खनियाबास-५ सिमीका ४६ वर्षीय ल्वाङ लामाको घटनास्थलमा नै मृत्यु भएको हो।
दुर्घटनामा परी ट्रक चालक सिमीकै ४९ वर्षीय धनबहादुर तामाङ, ३५ वर्षीया मरूमायाँ तामाङ र २४ वर्षीया शर्मिला तामाङ घाइते भएका छन्।
उनीहरूलाई उपचारका लागि नुवाकोटको त्रिशुली अस्पताल पुर्याइएको एसपी मिश्रले जानकारी दिए।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ