नेपाल प्रहरीले दुई प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार दुई इन्स्पेक्टरको काज सरुवा गरेको हो ।
कार्यालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा मकवानपुरमा कार्यरत प्रनि किरण राउतलाई जिल्ला प्रहरी कार्यालय कालिकोट काज सरुवा गरेको छ ।
यस्तै, जिप्रका कालिकोटमा कार्यरत प्रनि यज्ञराज जोशीलाई प्रहरी वृत्त स्वयम्भु, काठमाडौं काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ