नेपाल विश्वका अरु देशहरुको तुलनामा भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११ औँ स्थानमा रहेको विभिन्न अध्ययनहरुले जनाएका छन् ।
तातो अर्धतरल सतहमाथि तैरिइरहेका इन्डियन प्लेटहरू र युरोसियन प्लेटहरु आपसमा टकराव हुँदा हिमालय क्षेत्रको जमिनमुनि शक्ति थुप्रन्छ ।
त्यही शक्ति बाहिर निस्कन भूकम्प जाने विज्ञहरु बताउँछन् । ८०० वर्षको इतिहासलाई हेर्दा कहिले सानो भूकम्प आएर जिस्काउँछ । कहिले मझौला भूकम्पले तर्साउँछ । पटक पटक ठूलो भूकम्पले विध्वंस मच्चाएको छ ।
८०० वर्षयताका ठूला भूकम्पहरुको नालीबेली हेर्नुहोस् :

प्रकाशित मिति : २०८० माघ २ गते मंगलबार