जिल्ला प्रहरी कार्यालय चितवनले त्रिशुली नदीमा खसेको बोलेरो जिपका चालक सकुशल रहेको बताएको छ ।
चितवनका प्रहरी प्रवक्त डिएसपी श्रीराम भण्डारीका अनुसार आज बिहान ४ः४० मा त्रिशुली नदीको ३ नम्बर पुलमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो जिप दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन ।
उनले भने, ‘प्रत्यक्षदर्शीले हामीलाई बताए अनुसार गाडीका चालक करिब ५ः३० बजे अर्को गाडी चढेर गएको देखेका थियौं । गाडी दुर्घटना हुनुअघि चालकले हाम फालेर ज्यान जोगाएको र अर्को गाडीमा कतै गएका हुन् ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । चितवन