आज २०८० माघ २ गते । १६ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । हिजो अमेरिकी १ डलरबराबर खरिददर १३२.३२ र बिक्री दर १३२.९८ रुपैयाँ भएकामा आज भने खरिददर १३२.३८ र बिक्रीदर १३२.९२ तोकिएको छ ।
त्यस्तै, १ युरोपियन युरोको खरिददर १४४.८४ र बिक्रीदर १४५.४९ तोकेको छ । त्यसैगरी आज १ युरोको खरिददर १४४.८४ रुपैयाँ र बिक्री दर १४५.४९ रुपैयाँ तय भएको छ । जुन हिजो १ युरोको बिक्रीदर १४५.६३ रुपैयाँ थियो।
हेर्नुहोस् कुन मुद्राको विनिमय कति ?
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ