प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।
आयोगले कर्णाली प्रदेश निजामती सेवाअन्तर्गत सातौं तहका विभिन्न सेवासमूह र उपसमूहका अप्राविधिक तथा प्राविधिक पदका लागि दरखास्त माग गरेको हो ।
आयोगले विभिन्न ६६ पदका लागि इच्छुक र योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो ।
दरखास्तका लागि एक हजार दुई सय रुपियाँ लाग्ने आयोगले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ