२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस २९ गते आइतबार

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाकाे एक लाख १९ हजार २ सय रुपैयाँ तोकिएको छ ।

शुक्रवार सुनको भाउ तोलाको एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको पनि भाउ बढेको छ ।

शुक्रवार तोलाको एक हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर एक हजार ४ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुस २९ गते आइतबार