सूचनाको शक्ति - The Power Of Information

        

घुर ताप्ने क्रममा जलेर एक महिलाकाे ज्यान गयाे

सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएकाे छ ।

सप्तरीको तिरहुत गाउँपालिका-५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको हिजाे जलेर ज्यान गएकाे हाे ।

लुगामा आगाे सल्किएपछि घाइते भएकी उहाँकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएकाे हाे ।

प्रकाशित मिति : २९ पुष २०८०, आइतवार ०८:४१

लोकप्रिय