सूचनाको शक्ति - The Power Of Information

        

लोकसेवा आयोगले माग्यो विभिन्न पदमा दरखास्त (सूचीसहित)

लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन माग गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक तथा राष्ट्रिय मानवअधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । परीक्षाको किसिम लिखित, सूचना प्रविधि सीप परीक्षण र अन्तर्वार्ता हुने बताइएको छ ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार १०:२६

लोकप्रिय