२०८३ असार १० , बुधबार 24, June 2026, Wednesday

सशस्त्र प्रहरीमा इन्स्पेक्टरसहित २८८ जनाको जागिर खुल्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० पुस २० गते शुक्रबार

सशस्त्र प्रहरीले प्रहरी निरीक्षकसहित २८८ जनाको आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ ।

माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन् । प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ ।

सूचना हेर्नुस् :

प्रकाशित मिति : २०८० पुस २० गते शुक्रबार