२०८३ साउन २ , शनिबार 18, July 2026, Saturday

सिन्धुपाल्चोकमा ४.६ म्याग्निच्युडको भूकम्प

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस १९ गते बिहीबार

 सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको तिनकुण्ड आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प बिहान १० बजेर १७ मिनेटमा गएको थियो ।

भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २०८० पुस १९ गते बिहीबार