बिहिबार पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रूपैयाँ कायम गरिएको छ । यसअघि बुधबार सुनको भाउ २०० रूपैयाँले घटेको थियो । अघिल्लो दिनको तुलनामा आज ३०० रूपैयाँले सुनको भाउ घटेको हो ।
बिहिबार चाँदीको भाउ ३० रूपैयाँले छ। बिहिबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँ कायम रहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ५० रुपैपाँमा किनेबेच भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ