अफगानिस्तान र यूएईबीचको तेस्रो तथा निर्णायक टी–२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका सवा सात बजे यूएईको शारजाहमा शुरु हुनेछ ।
तीन खेलको शृङ्खलामा एक/एकको बराबरी भएकाे छ । पहिलो खेलमा अफगानिस्तानले यूएईलाई ७२ रनले हराएको थियो भने दोस्रो खेलमा अफगानिस्तान ११ रनले पराजित भएको थियो ।
आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ