अबदेखि फेसबुक मेसेन्जरमा आफूले पठाएको मेसेज इडिट (सम्पादन) गर्न सकिने भएको छ । त्यसका लागि मोबाइल प्रयोगकर्ता हुनुहुन्छ भने आफूले पठाएको मेसेजमा क्लिक गर्नुपर्छ ।
त्यसपछि देखिने विकल्पमध्ये तीन वटा डट भएको ‘मोर’ अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि सुरुमै इडिट अप्सनमा क्लिक गरेर मेसेजलाई सम्पादन गर्न सक्नुहुन्छ । तर, तपाईंले इडिट गरेकोबारे मेसेज पाउनेलाई पनि थाहा हुन्छ ।
तर, के इडिट भयो भनेर पाउने व्यक्तिलाई थाहा हुँदैन । वेब भर्जनका लागि आफूले पठाएको मेसेजको छेउमा माउस लगेपछि देखिने तीन डटमा क्लिक गर्नुपर्छ । त्यसपछि सुरुमै देखिने इडिट अप्सनमा क्लिक गरेर मेसेज सम्पादन गर्न सकिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं